IIMS College

ISMT

HUB Education

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

 

यसको लागि मानिसहरु हरेक उपाय अपनाउने गर्दछन् । कहिले सफलता मिल्ने गर्दछ भने कहिले असफल हुने गर्दछन् । यसका लागि दालचिनी र महको चिया सेवन गरेर तौल कम गर्न सकिन्छ । कैयौं अध्ययनका अनुसार दालचिनी र महबाट बनेको चिया एक अद्भुत उपाय मध्य एक हो । 

 

चिया बनाउने तरिका 

सबैभन्दा पहिले एक कप पानी उमाल्ने ।

 

तातो पानीमा आधा चम्चा दालचिनी धुलो मिसाउने र थोरै सेलाउन दिने ।

 

यसपछि १ चम्चा फ्रेस तथा अर्गानिक मह मिसाउने र राम्रोसँग चलाउने । 

 

यसपछि यसलाई सेवन गर्न सकिन्छ । सँधै यसको सेवनबाट तपाईलाई फूर्तिलो तथा स्वस्थ रहन मद्दत पुग्दछ । तपाईको तौल कम गर्न र तौललाई नियन्त्रणमा राख्नको लागि यो जादुमय चिया रहेको छ । 

 

 


थप समाचार

कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

  • 2 minutes ago
कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

ललितपुर । ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । फेसन डिजाइनरत्रय दिलमा

अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

  • 4 minutes ago
अमिताभलाई तनाव दिएकी ती अभिनेत्री...

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै

होमलेस् मेन्, मेनलेस् होम्स्’

  • 12 minutes ago
होमलेस् मेन्, मेनलेस् होम्स्’

आर यू अ टेररिस्ट् ?



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।