सञ्चारकर्मी बस्नेतको सिर्जनामा तीजको नयाँ कोसेली (भिडियो)
- शुक्रबार, २७ आषाढ, २०७६
- 4 months ago
- युके




लण्डन । हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर बेलायतस्थित सञ्चारकर्मी पत्रकार नरेन्द्र बस्नेतको तीजको कोसेली सार्वजनिक भएको छ ।
'रुन बरीलै' बोलको उक्त तीजगीतको म्युजिक भियिो गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
यस अघि पनि बस्नेतले 'पापी घरैमा', 'चिटिक्कै मलाई सुहायो' जस्ता लोकप्रिय गीतहरु सार्वजनिक गरिसकेका छन् ।
गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा शंकर बीसीको निर्देशन रहेको छ भने शंकर बिसी र रीना थापा मगरले अभिनय गरेका छन् ।
त्यसैगरि भिडियोमा मधुर बस्नेतको छायांकन, नविन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको श्रृंगार रहेको छ । गीतलाई मारुनी रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको हो ।
हेरौं भिडियो :
थप समाचार
घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत
- 15 minutes ago

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।
अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...
- 21 minutes ago

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली मृत फेला परेको र उनी तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल भएको बताइएको छ ।
नेपालद्वारा माल्दिभ्स पराजित
- 24 minutes ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २ - १ गोलले पराजित गरेको हो ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।
विचित्र विश्व
मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।