नेपाल महिला चेम्बर द्वारा तिजको अवसरमा विविध कार्यक्रम

  • आइतबार, २४ भदौ, २०७५
  • 5 months ago
  • नेपाल

काठमाडौं  । नेपाल महिला चेम्बर, ब्यापार समितिले भाद्र २३ गते शनिबार तीज स्पेशल फिएस्टा ९तीज बिशेष मेला २०१८ को आयोजना गरेको छ । जमल स्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्गघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन्। मेलाको उद्गघाटन पस्चात मन्त्री थापाले मेलाको अवलोकन समेत गरिन । मेलामा महिला उधेमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, श्रीङार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखीएको थियो । मेलामा कलाकारद्वय दिपाश्री निरौला र रेखा शाहले प्रस्तुती दिएका थिए ।

 

मेलाको आयोजनासँगसंगै चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम माझमा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा मन्त्री थापाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा रिण सुबिधा दिलाउने सरकारको योजना रहेको बताइन ।

 

कार्यक्रममाझ बोल्ने क्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उधमीको उधमशिलताको कदर हुन सके मात्रै देशको बाणिज्य क्षेत्र सबल हुने धारणा राखेका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै महिला चेम्बरका अध्यक्ष डा। अन्जान शाक्यले महिलाहरुले ब्यवसाय सन्चालन गर्दै राज्यलाई कर तिर्ने,रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्पूर्ण भूमिका निर्बाह गर्दै आइरहेको बताइेन् ।

 

कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित समेत् रहेकी नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठ, कलाकारद्वय दिपाश्री निरौला र रेखा शाह, नेपाल महिला चेम्बरका सदस्य, महिला उधेमी लगायतको उपस्थित रहेको थियो ।


नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्ब र उधेमशीलतालाई जोडेर ब्यवसायीकताको बिकास गराउनु नै मेला आयोजना गर्नुको उदेश्य रहेको प्रकाश पारिन् ।


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 3 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 3 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।