दाँत स्वस्थ राख्न चाहानुहुन्छ-यस्ता गल्ती भुलेर पनि नगर्नुहोस्

हामीले आफ्नो दाँतको स्वास्थ, सरसफाइ र यसको सुरक्षामा ध्यान दिएनौं भने दाँत दुख्ने, किरा लाग्ने र दाँत झर्ने, गिजा दुख्ने आदि समस्याहरु आइलाग्छन् । यसको साथै दाँतको समस्याको कारणले उपचार गर्न पर्यो भने हाम्रो धेरै पैसा पनि खर्च हुन्छ ।

 

तर पनि कहिलेकाँही हामी दाँतको सरसफाइ र स्वास्थमा चनाखो हुदाँहुदैँ पनि यस्ता केही गल्तीहरु गर्छौ, जसले दाँतको स्वास्थ र सुरक्षामा ठूलो असर पुर्याउन सक्छ । दाँत सफा, स्वस्थ र सुरक्षित राख्नको लागि हामीले बिर्सेर पनि गर्न नहुने ८ गल्तीहरु निम्न छन्ः

 

ब्रस गर्नासाथ खाना खाना खाने

ब्रस गर्नाले दाँतको बाहिरी पत्र इनामेल हट्छ र त्यो ६० मिनेट पछि मात्रै फिर्ता आउछ । यो समयबिचमा केही खानाले दाँतलाई नोक्सान पुग्छ ।

 

खाना खानसाथ ब्रस

खाना खान साथ तुरुन्त ब्रस गर्नाले दाँतको बाहिरी पत्र हट्छ र दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ ।

 

मिठाई खानसाथ कुल्ला नगर्ने 

मिठाई खानसाथ कुल्ला नगर्नाले दाँतमा किरा लाग्ने खतरा बढी हुन्छ ।

 

ब्रस गर्दा जिब्रो सफा नगर्ने

ब्रस गर्दा जिब्रो सफा नगर्नाले जिब्रोमा रहेका ब्याक्टेरिया पुरै मुखमा फैलन्छन । यसले दाँत र गिजामा नराम्रो असर पर्छ ।

 

राती सुत्नुअघि ब्रस नगर्ने

राती सुत्नुअघि ब्रस नगर्नाले मुखमा ब्याक्टेरियिा बढ्दछ । यसले दाँतमा प्वाल पर्ने, गिजाको दर्द हुने समस्या निम्त्याउछ ।

 

गलत तरिकाले ब्रस गर्ने

अगाडी पछाडी मात्रै ब्रस गर्नाले दाँतको बिचमा अड्केको खानेकुरा त्यही बसिराख्छ । यसले ब्याक्टेरिया बढाउँछ । यसबाट बच्नको लागि अगाडी पछाडी, तल माथि सबैतिर ब्रस गर्नुपर्छ ।

 

कम पानी पिउने

पानीले दाँतबाट एक्स्टा सुगर र एसिड निकाल्छ । यदी हामी कम पानी पिउने गछौँ भने त्यसले ब्याक्टेरियाको समस्या झनै बढ्न सक्छ ।


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 6 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 19 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 32 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।