IIMS College

ISMT

HUB Education

बेलायतवासीले सम्झिए हिमालयन ब्याण्डका तेन्जिंग

  • मंगलबार, १७ मंसिर, २०७६
  • 6 days ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दिनेश कुमार परियार, लन्डन  ।

 

शनिवार बेलायतको ब्राक्नेल शहरमा हिमालयन ब्याण्डका चर्चीत गायक स्वर्गीय नोर्देन तेन्जिंग भुटियाको सम्झनामा एक कार्यक्रम आयोजना गरियो । 

 

ब्राक्नेल र अल्डरशटमा बसोवास गर्ने समकालीन साथिहरु र आफन्तहरुको प्रयाशमा कलाकार नोर्देनलाई सम्झिन कार्यक्रम गरेको कार्यक्रम संयोजक कल्याण  गुरुङले  जनाए । 

 

ट्रिब्युट टु तेन्जिंग नाम दिएको यस कार्यक्रममा स्वर्गीय तेन्जिंगको तस्वीरमा ब्राक्नेल नेपाली सोसाईटीका अध्यक्ष कमला राई र फ्रान्सिस राईले खादा चढाएका थिए भने अरुण क्षेत्री र कल्याण गुरुङले संयुक्त रुपमा मैनबत्ति प्रज्वलन गरेका थिए । 

 

 

कलाकार तेन्जिंगका समकालीन साथि अरुण क्षेत्रीले उनको जीवनीमाथि प्रकाश पारेका थिए  ।

 

ब्राक्नेल नेपाली सोसाईटीका पुर्व अध्यक्ष बिनोद अधिकारी , सिरी गुरुङ र केरन लिम्वुले पनि कलाकार तेन्जिंगको संगितिक यात्राको बारेमा उल्लेख गरे ।


थप समाचार

कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

  • 6 minutes ago
कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

बुटवल । कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दि

यी हुन् सागमा स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

  • 26 minutes ago
यी हुन् सागमा  स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 54 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।