बेलायत आतंकवादको निशानामा २८ औ स्थानमा, नेपाल र अष्ट्रेलिया कतिऔ स्थानमा ?

काठमडौँ ।  ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ ले आंतकवादबाट असुरक्षित राष्ट्रहरुको सुची निकालेको छ । यो संस्थाले पछिल्लो २० वर्षयता आतंवादबारे अध्ययन गर्ने तथा कुन देश आंतकवादबाट कति सुरक्षित र असुरक्षित रहेका छन् त्यसबारे सुची निकाल्दै आइरहेको छ । 

 

बिगत २० वर्षदेखि इन्सीच्युट फर इकोनोमी एण्ड पिसले जिटिआइ सार्वजनिक गर्दै आइरहेको छ । ग्लोबल टेरोरिजम डाटाबेसबाट सुचनाहरु संकलन गरी मेरील्याण्ड विश्वविद्यालयको नेशनल कर्जोटिम फर दी स्टडी अफ टेरोरिजम एण्ड रेसपोन्स टु टेरोरिजम यसलाई विश्लेषण गर्ने काम गर्छ । 

 

सार्वजनिक सुची अनुसार दक्षिण एशियाली मुलुक नेपाल पनि आतंकवादीहरुबाट असुरक्षित रहेको छ । नेपाल ३३ औ स्थानमा रहेको छ । त्यस्तै बेलायत २८ औ स्थानमा रहेको छ । त्यस्तै अष्ट्रेलिया ६८ औ स्थानमा रहेको छ । 

 

भारत र पाकिस्तान उच्च आतंवादको चेपुवामा रहेको सुचीमा उल्लेख छ । प्रथम स्थानमा भने इराक रहेको छ । 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 3 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 14 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 19 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।