एंग्री बर्डस् २ मा निकी मिनाजको डबिङ

एजेन्सी । चर्चित अमेरिकन र्यापर निकी मिनाजले ‘एंग्री बर्डस् २’ को एनिमेटेड पात्रका लागि आवाज दिने भएकी छिन् । यसभन्दा पहिले मिनाजर्ले बाबरसपः द नेक्स्ट कट’, ‘आइस एजः कन्टिनेन्टल डिङफ्ट’, ‘द अदर वुमन’का लागि आवाज डबिङ गरिसकेकी छिन् । 

नयाँ एनिमेटेड फिल्म भने सन् २०१९ को अगष्ट १६ मा रिलिज हुँदैछ । निकी मिनाजको आवाज कुन भूमिकाका लागि प्रयोग हुने भन्ने पक्का भइसकेको छैन । ‘एंग्री बर्डस् २ लाई थुरोप वान आरमनले निर्देशन गरेका छन् । भने लेखन पिटर अकर मनको लेखन रहेको छ ।

चलचित्रलाई सोनी पिक्चर्सले वितरण गर्न लागेको हो ।  

थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 16 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 33 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 33 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य