नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर अमेरिकाबाट सार्वजनिक भएको हो । 

 

आइतबार अमेरिकाको सिकागोमा भइरहेको नेपाली नेशनल कन्भेन्सन २०१८ मा चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो । 

 

यो चलचित्रका निर्माता नकिम उद्दिन हुन् भने मेमा धोन्डुप चलचित्रका निर्देशक हुन् । यो चलचित्रलाई हलिउड, बलिउड र नेपालमा एकैसाथ रिलिज गर्ने तयारी गरिएको छ निर्माता उद्दिनले जानकारी दिएका छन् ।

 

पाँच करोड लगानीमा निर्माण भएको यो चलचित्रको छायांकन नेपालमा र अमेरिकाको लस एन्जल्समा गरिएको निर्देशक मेमाले कार्यक्रममा जानकारी दिएका छन् । 

 

चलचित्रमा नेपाली, भारतीय, पाकिस्तानी र अमेरिकी कलाकारको अभिनय छ । चलचित्रमा नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना रहेका छन् । 

 

चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउडका अभिनेता गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार अभिनेता जोसे म्यालुअल रहेका छन् । 

TMFK TRAILER 1 ENGLISH from pemadhondup on Vimeo.


थप समाचार

काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

  • 43 minutes ago
काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

काठमाडौं । शंकर न्यौपाने दृष्ट्रिविहीन हुन् । उनलाई राजधानीको सडकपेटीमा हिँड्न बहुत कठिन छ । सडक पार गर्न त झन् सास्ती ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

  • 44 minutes ago
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 50 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।