बन्दना भगवती जेभीले बनाएको पुल दुई महिनामै भासियो
- आइतबार, ५ साउन, २०७६
- 4 months ago
- अर्थ




काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ । ३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो ।
तस्वीरः राजकुमार पराजुली, रासस
थप समाचार
सागको उद्घाटनमा नपड्केको पटाका बालकले खेलाउँदा पड्कियो, बालक गम्भीर घाइते
- 7 minutes ago

जनकपुरधाम । जनकपुरमा भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको कबर्ड हल नजिकै पटाका विस्फोट हुँदा एक बालक घाइते भएका छन् ।
बोइफ्रेन्ड सुशान्तसँग फलफूल किन्दै गर्दा भेटिइन् यी अभिनेत्री
- 12 minutes ago
एजेन्सी । अभिनेत्री रिया चक्रवर्ती अहिले फिल्ममा भन्दा पनि आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा छिन् । रिया अभिनेता सुशान्त सिंह राजपुतलाई डेट गरिरहेकी छन् । केही समय पहिले मात्र यो जोडी युरोप घुमेर आए
याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि
- 19 minutes ago

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।
विचित्र विश्व
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।