IIMS College

ISMT

HUB Education

बुढी औंलाले बताउँछ मानिसकाे स्वभाव

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

 

हाम्रो शरिरको विभिन्न अंगहरुजस्तै हातको औलाले पनि तपाईको बारेमा धेरै कुरा भनिरहेको हुन्छ । जान्नुहोस् हातको कस्तो औंला हुनेहरुको स्वाभाव कस्तो हुन्छ ।

 

हेर्नुहोस् तपाई पनि तपाईको औंला अनुसार तपाईको स्वभाव कस्तो ?

 

१)  सिधा बुढी औंला

 

एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम व्यवस्थित हुन्छन् । यिनीहरु एकदम अनुशासनमा बस्छन् । यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ। यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन् ।

 

आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैनन् । यदि कसैले माग्न आएमा अस्विकार पनि गर्दैनन् । काम नगर्ने कुरा मात्र गर्ने मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन । उनीहरूको वैवाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ । बच्चा पनि राम्रो हुन्छन् ।

 

तर आफन्त साथी भाईसँग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन् । आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन् ।

 

२) अलि कति बांगो बुढी औला

 

यदी जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेकोसँग जानुहोस् । यस्ता मान्छे आफ्नो काम गर्न मन पराउँछ । यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन् । हरेक काममा सकरात्मक सोच लिन्छन् ।

 

वैवाहिक जीवन एकदम सुखमय हुन्छ। तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ । उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन् । जीवनलाई गम्भीर रुपमा सोच्छन् । नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ । तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन् ।

 

एकदम दयालु हुन्छन। यदि कसैले सहायोग मागेमा आफूसँग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन् । आमा, बुबालाई एकदम माया गर्छन् । घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन।यिनीहरुको जीवनमा पैसाको कमि हुँदैन । जीवनको अन्तिम पल एकदम सुखमय हुन्छ ।

 

३) पुरै बाङ्गिएको बुढी औला

 

यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन् । जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन् । यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन् ।

 

यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ । ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ । यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन् ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 7 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 7 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 7 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।