‘टिक–टक’को लागि भिडियो बनाउँदै गर्दा गोली लागेर १७ वर्षीय प्रतिकको मृत्यु

Education Park

 काठमाडौं । अत्याधिक सोसल मिडियाको लत बसाउनु पनि घातक साबित हुनसक्छ, जसको उदाहरण हाम्रै छिमेकी राष्ट्र भारतको हमाराष्ट्रको एक घटनालाई लिन सकिन्छ । जहाँ मोबाइल एप ‘टिक–टक’को लागि भिडियो सुट गरिरहेको समयमा बन्दुकको गोली लागेर एक युवकको मृत्यु हुन पुगेको छ ।

 

यो घटना भारतको महाराष्ट्रको शिरडीको हो । उमेरले १७ वर्षीय प्रतिक वाडेकरको टिक–टकको भिडियो बनाउने क्रममा मृत्यु हुन पुगेको हो । प्रतिकले शिरडीको पवन धाम होटेलमा टिक–टकको लागि भिडियो सुट गरिरहेका थिए । यसै क्रममा अचानक बन्दुकको ट्रिगर थिचिन पुग्यो र सीधै प्रतिकलाई गोली लाग्यो, जसको कारण उनको मृत्यु भयो ।

 

यस घटनालाई लिएर शिरडीको प्रहरीले भने, ‘टिक–टक’को लागि भिडियो बनाउने क्रममा देशी पेस्तोलबाट गोली चल्यो । र प्रतिकको मृत्यु भयो । यो घटनाको थप अनुसन्धान भइरहेको छ । साथै, यसै घटनालाई लिएर उजुरी पनि दर्ता गरिएको छ ।’

 

मृतक प्रतिकको साथी तथा आरोपीलाई हिरासतमा राखिएको छ । उनलाई सोधखोज गर्ने क्रम जारी छ । ती युवकसँग अबैध हतियार कहाँबाट आयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटना शुक्रबारको हो ।

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 1 hour ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 1 hour ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 1 hour ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।