एक टुथब्रसको मूल्य २५ हजार !

 

एजेन्सी । हामी दैनिकजसो बिहान उठेपछि र बेलुका खाना खाएर सुत्नेबेला सँधै दाँत माझेर सुत्ने गर्छौं । हामीले प्रयोग गर्ने टुथब्रसलाई खासै धेरै पैसा तिरेको हुँदैनौं ।

 

सानो बालक देखि ठूला मानिसले प्राय दाँत माझ्दा सरदर एकै मुल्यको टुथब्रस प्रयोग हुन्छ । यसका अलावा टुथब्रसको महत्वलाई ख्याल गर्दै अहिले विभिन्न कम्पनीहरुले साधारण तथा इलेक्ट्रिकल टुथब्रस निर्माण गरेका छन् ।

 

तपाइलाई इलेक्ट्रिकल टुथब्रसको मुल्य सुनेर आश्चर्य लाग्न सक्छ । यस टुथब्रसको मुल्य ३ हजार देखि १६ हजार भारु सम्म पर्न जान्छ । जसको नेपाली मुल्य ४ हजार आठसय देखि २५ हजार ६ सयसम्म पर्दछ ।

 

उक्त ब्रस बनाउने कम्पनीका अनुसार दाँत सफा गर्न साधारण टुथब्रसभन्दा यस टुथब्रसले सात गुना छिटो काम गर्दछ । जसले दाँतलाई सजिलै सफा राख्दछ ।

 

यसमा विभिन्न मोडहरु पनि रहेको छ । यसले गिँजालाई हानी गर्दैन र जुनसुकै उमेरकाले पनि प्रयोग गर्न सक्छन् । यसलाई ब्लुटुथको सहायताले स्मार्टफोन या ट्याब्लेटमा पनि कनेक्ट गर्न सकिन्छ ।  

 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 2 hours ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 2 hours ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।