IIMS College

ISMT

HUB Education

त्रिशुली नदीमा फूलको तोरन (फोटोफिचर)

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 4 days ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वेत्रावती । हरिबोधनी एकादशीका दिन आज भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइदै छ । आज नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीस्थित त्रिशुली नदीको सङ्गमस्थलमा पूजाआजाको लागि सर्वसाधारणको भीड लागेको छ । त्रिशुली नदीमा फुलको तोरन पनि टाँगिएको छ । 

 

आज व्रतालुले पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

 

 

तस्वीरः नारायण ढुङ्गाना, रासस


थप समाचार

आगलागी (तस्बिर)

  • 11 minutes ago
आगलागी (तस्बिर)

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

  • 19 minutes ago
परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जारी चौँथो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बनाईएका विभिन्न आदिवासी जनजातिका परम्परागत घरको अवलोकन गर्दै युवायुवती ।

कुलुङमा घरबास सञ्चालन

  • 21 minutes ago
कुलुङमा घरबास सञ्चालन

दमौली । जिल्लाको व्यास नगरपालिका–१४ स्थित कुलुङमा सञ्चालन गरिएको घरबास (होमस्टे) । यहाँको १० घरमा हालै मात्र घरबास शुरु भएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।