IIMS College

ISMT

HUB Education

वेम्ब्लेमा लिभरपुलद्वारा टोटनहम पराजित

  • आइतबार, ३१ भदौ, २०७५
  • 1 year ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तगर्तको खेलमा टोटनहम पराजित भएको छ । घरेलु मैदान वेम्ब्लेमा सम्पन्न खेलमा लिभरपुलले २–१ गोलको जित निकालेको हो । 

 

निकै प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा पाहुना टिम लिभरपुलले अग्रता लिएको थियो । उक्त गोल जर्जिनो विनाल्डमले गरे र त्यस्तै दोस्रो हाफको ५४ औं मिनेटमा पनि रोवर्टो फिर्मिन्होले गोल थपेपछि लिभरपुलले २–० गोलको अग्रता बनायो ।

 

खेलमा पछि परेको स्थितिलाई उल्ट्याउन टोटनहमले हरसम्भव प्रयास गर्यो । खेलको अतिरिक्त समयमा क्रिस्टियन एरिक्सनको पासमा इरिक लमेलाले गोल गरेपनि अंकको लागि पर्याप्त भएन । 

 


थप समाचार

‘यो पाहुना लाग्न जाने र पाहुना बोलाउने समय होइन’

  • 8 minutes ago
‘यो पाहुना लाग्न जाने र पाहुना बोलाउने समय होइन’

काठमाडौँ । सरकारले घरमा आउने पाहुनाले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण ल्याउनसक्ने तथा लैजानसक्ने भन्दै सतर्क हुन अनुरोध गरेको छ । लकडाउनको समयमा कतिपयले पाहुनालाई बोलाउने गरेको भन्दै त्यस्तो नगर्न

बोइङको कारखाना अनिश्चितकालीन बन्द

  • 28 minutes ago
बोइङको कारखाना अनिश्चितकालीन बन्द

एजेन्सी । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

  • 44 minutes ago
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।