पर्यटन विकासका लागि समिति

  • बुधबार, १३ भदौ, २०७५
  • 3 weeks ago
  • अर्थ

पोखरा ।  ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे (घरबास) समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो । 

 

भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा चन्द्रकुमारी राना रहेका छन् । 

 

यस्तै विश्वराज पराजुलीको अध्यक्षतामा सात सदस्यीय चापाकोट देउराली होमस्टे समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा तारा अर्याल, सचिवमा नारायणी पराजुली तथा कोषध्यक्षमा लक्ष्मी पराजुली रहेका छन् । 

 

गण्डकी प्रदेशका अधिकांश गाउँ घरबास पर्यटनका लागि उपयुक्त भएका कारण सम्भाव्य स्थानमा आवश्यक तालीमको व्यवस्था गरी स्थानीवासीलाई त्यसतर्फ अभिप्रेरित गर्न समिति गठन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेल बताउँछन् । गण्डकी प्रदेशमा हाल १०० भन्दा बढी गाउँमा घरबास कार्यक्रम सञ्चालन भइसकेको छ । 

 

 


थप समाचार

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

  • 11 minutes ago
मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

  • 21 minutes ago
नेपाल आयात गर्न लागिएको मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएक

साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

  • 27 minutes ago
साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

साँखु । भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको