IIMS College

ISMT

HUB Education

पर्यटकीय महत्वका संरचना पर्यटकलाई देखाउने योजना

  • बिहीबार, १० साउन, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकका लागि आकर्षक देखिने भवनलगायतका संरचना बाहिरबाट देख्न सकिने बनाउने भएको छ । 

 

नगर क्षेत्रका विभिन्न स्थानमा रहेका अग्ला पर्खाल हटाएर बाहिरबाट देख्न सकिने पर्खाल लगाउने महानगरपालिकाले जनाएको छ । 

 

महानगरपालिका अन्तर्गत धेरै धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले सुन्दर र महत्वपूर्ण धरोहर रहेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । बाहिरबाटै ती सम्पदा हेर्न मिल्ने हुँदा पर्यटकका लागि आकर्षक लाग्न सक्छ । उनी भन्छन्, “जुन कुरा देखाएर पर्यटक तान्न सकिन्थ्यो त्यही कुरा हामीले अहिलेसम्म लुकाएर राखेका छौँ ।” 

 

महानगरपालिकाले पहिलो चरणमा लगनखेलमा रहेको बुद्धिविकास खेल मैदान र जावलाखेल चौरबाट बाहिर देखिनेखालको पर्खाल लगाउन लागेको छ । उनी भन्छन्, “जो कोहीले बाहिरबाट नै त्यहाँको सुन्दरता र भित्रका गतिविधि हेर्न पाउनेछन् ।” आगामी दिनमा ऐतिहासिक धरोहरमा पनि काम गर्दै जाने महानगरपालिकाको योजना छ । 

 

आफूले विभिन्न देशमा पुग्दा महत्वपूर्ण स्थान बाहिरबाट समेत देख्न र फोटो खिच्न सक्ने गरेर राखेको पाएको प्रमुख महर्जनले बताए । उनी भन्छन्, “अमेरिकामा ह्वाइट हाउसका अघि बसेरसमेत जो कोहीले सजिलै फोटो खिच्न पाउँछ ।” पाटनमा रहेका ऐतिहासिक भवन पनि बाहिरबाट हेर्न र फोटो खिच्न मिल्ने गरेर पर्खाल लगाइने उनले सुनाए । 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 55 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 58 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।