सिंहदरबारभित्रै ट्राफिक जाम !

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

काठमाडाैं ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् ।

 

ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रुपमा ट्राफिक खट्न थालेका हुन् । अाजकाे नेपाल समाचारपत्रबाट ।

 


थप समाचार

प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

  • 4 minutes ago
प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।

‘डिभोर्स’ गराउने जन्म कुण्डली

  • 6 minutes ago
‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

  • 11 minutes ago
उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

‘डिभोर्स’ गराउने जन्म कुण्डली

‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।