गृहपृष्ठ ∕ अर्थ ∕ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब पाँच करोडराष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब पाँच करोड नेपालीपत्र सोमबार, २०८० जेठ १५ गते, १७:३७ मा प्रकाशित अर्थ काठमाडौँ। सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ।सोमबार संसद्मा नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो रकम बाँसरोपण, पहिरो नियन्त्रणलगायत कार्यक्रममा प्रयोग हुने जानकारी दिए। #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबारकाठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटकाठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्योकाठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ सुनको भाउ तोलामा २७ सयले घट्योकाठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिएकाठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको शेयर बजार दोहोरो अङ्कले घट्योकाठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कलेधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal