IIMS College

ISMT

HUB Education

कार चलाउँदा हेल्मेट नलगाएकाे भन्दै ट्राफिकले चिट काटेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । त्यसो त जिप–कार लगायतका चारपाङ्ग्रे सवारी चलाउँदा हेल्मेट लगाउनुपर्ने नियम कहिँ छैन । तर भारतको उत्तर प्रदेशमा कार चलाउँदा हेल्मेट नलगाएको भन्दै ट्राफिकले चिट काटेको अनौठो घटना सार्वजनिक भएको छ ।

 

नयाँ ट्राफिक नियम आएपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेका छन् । सवारी नियम पालना नगर्नेहरूलाई धमाधम चिट काट्न थालिएको छ । सोही कारण एक स्कुटी चालकलाई २३ हजार रुपैयाँ जरिवाना तोक्दै चिट काटियो । किनकी स्कुटी चालकसँग स्कुटीका कुनै पनि कागजपत्र थिएन 

 

यसैबीच कार चलाउँदा हेल्मेट नलगाएको भन्दै चिट काटिएको अनौठो घटना सार्वजनिक भएको हो । कार चालक पियूष वर्षनेयलाई कार चलाउँदा हेल्मेट नलगाएको भन्दै पाँचसय रुपैयाँ जरिवाना तोकिएपछि उनी घोर अचम्ममा परेका छन् ।

 

अनौठो जरिवानाको शिकार भएपछि पियूषले त्यसको विरोध गरेका छन् । विरोधस्वरूप उनले कार चलाउँदा हेल्मेट लगाउन थालेका छन् । यस सम्बन्धमा प्रहरीले गल्ती भएको हुनसक्ने जनाउँदै आवश्यक अनुसन्धान गरी त्यसलाई सच्याइने बताएको छ ।


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 7 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 9 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 20 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी