IIMS College

ISMT

HUB Education

सिड्नीबाट मेलवर्नतर्फ गइरहेको रेल दुर्घटना, दुई जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मेलवर्नतर्फ गइरहेको रेल दुर्घटना भएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ७ः४५ बजे उक्त रेल वालन स्टेशननजिकै दुर्घटना भएको हो । 

 

एक्सपीटी यात्रुवाहक रेल मेलवर्नबाट ४५ किलोमिटर उत्तरमा दुर्घटना भएको समाचारहरुमा उल्लेख छ । दुर्घटनामा परेर दुई जनाको ज्यान गएको बताइएको छ । केही घाइतेहरुको उद्दार गरेर अस्पताल पुर्याइएको छ ।

 

 

दुर्घटनापछि रेलको केही डिब्बाहरु लिगभन्दा बाहिर पुगेको छ । उक्त । रेलमा करिब २ सय यात्रुहरु रहेको अनुमान गरिएको छ । 

 

दुर्घटनाको कारणबारे भने केही पनि खुलाइएको छैन । यसबारेमा रेल विभागले अनुसन्धान गरिरहेको बताएको छ ।

 


थप समाचार

विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

  • 1 minute ago
विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

सिड्नी । कोरोना भाईरसका कारण संसार नै ठप्प जस्तो भएको बेला विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि सरकारले नयाँ प्रावधान जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका विद्यार्थीलाई नेपालबा

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 7 minutes ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।

सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

  • 13 minutes ago
सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीले एक सर्वसाधरणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा उक्त फोटो सार्वजनिक भएपछि कडा आलोचना खेपेको प्रहरीले उक्त घटना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।