अमेरिकालाई बर्बाद गर्न उत्तर कोरियालाई बमको आवश्यकता पर्दैन !

अमेरिकाको धम्कीका कारण पछिल्लो पटक उघ्र बनेको उत्तर कोरिया परमाणु परीक्षणमा लागिरहेको छ । तर, पछिल्लो पटक आएको जानकारी अनुसार अमेरिकालाई बर्बाद गर्न उत्तर कोरियालाई बमको आवश्यकता पर्नेछैन ।

 

मिडिया रिर्पोका अनुसार उत्तर कोरिया उपग्रहबाट इलेक्ट्रोनिक तरंगमा एकपटक पुरै अमेरिकालाई अध्येरोमा झोस्न सक्छ ।


अमेरिकी रक्षा विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकी पावर ग्रिडमा सेटलाइटबाट इलेक्ट्रोम्यागनेटिक आक्रमण गर्न सक्ने क्षमता रहेको छ । सीआइएका पुर्व डाइरेक्टर जेम्स वुल्सीका अनुसार ‘यस्तो खाले आक्रमणले अमेरिकाको इलेक्ट्रोनिक ग्रिड र दोस्रो बनेको संरचनालाई वर्षभरका लागि बेकार बनाउन सक्नेछ ।’


यसबाट उत्पन्न हुने भोकमरी र अराजकताका कारण १० जनामा ९ अमेरिकी मारिनेछन् ।


अमेरिकी मिडियाले दिएको जानकारी अनुसार अमेरिकाको रक्षा विभाग यसबारे जानकार रहेको छ । पेन्टागनका टेकनिक विंग डिफेन्स एडवास्ट रिसर्च प्रोजेक्ट एजेन्सी (डिएआरपिए) उक्त आक्रमणलाई सामना गर्न एउटा नयाँ सयन्त्रको विकास गर्ने अध्ययनमा रहेको छ ।

 

राष्ट्रपति ट्रम्पको आधुनिकीकरणको एजेण्डामा यसलाई पनि राखिएको छ । यो टेकनिकलाई विकास गर्न सन् २०२० सम्मको समय लाग्ने बताइएको छ ।



Your Comment

थप समाचार

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

  • 9 hours ago
काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • 9 hours ago
राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

  • 9 hours ago
ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


Loading...

भिडियो

hamropatro


नेपाल

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

जीवनशैली

अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

 अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

विचित्र विश्व

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।