९२ अर्व डलर सम्पत्तिको जिम्मा सम्हाल्ने व्यक्तिको खोजीमा छन् यी व्यक्ति

एजेन्सी । चीनका सबैभन्दा धनी तथा रियल स्टेट बिजनेश किङ वांग जिआनलिनले आफ्नो साम्राज्य सम्हाल्नका लागि एक जिम्मेदार प्रोफेशनलको खोजी गरिरहेका छन् । किङ वांग ९२ अर्ब डलरका मालिक हुन् ।


उनका एक्ला छोरा वांग सिकोगले उनको कारोबार सम्हाल्न अस्विकार गरेका छन् ।


६२ वर्षीय डालियान वण्डा ग्रुपका फाउण्डर तथा चेयरम्यान वांगले भने,‘जब मैले मेरो छोरालाई बिजनेश सम्हाल्न भने उसले मेरो जस्तो जीवन जिउन नचाहने जबाफ दियो ।’


वांगले भने,‘आजको युवाहरुको सोच बेग्लै रहेको छ । ग्रुप प्रोफेशनल म्यानेजरलाई जिम्मा दिनु उचित हुन्छ । म बोर्डमा रहेर उनीहरुको काम हेर्नेछु ।’


‘हामीसँग प्रोफेशनल म्यानेजरहरुको कमी छैन । जसलाई हामीले चुन्नेछौ उनीहरुलाई राम्रो ट्रेनिङ दिनेछौ । यसले प्रतिस्पर्धामा रहन र कम्पनीमा दमदार प्रदर्शन गर्न मदत गर्नेछ ।’


वांग सन् १९७० देखी १९८६ सम्म चिनीयाँ सेनामा रहेर काम गरेका थिए । त्यसपश्चात सानो प्रोपर्टी डेभलपरको रुपमा सन् १९८८ मा उनले पोर्ट सिटी डालियनबाट आफ्नो बिजनेश सुरु गरेका थिए ।


आज चीनका ६० वटा भन्दा बढी शहरमा कम्पनीको सम्पत्ति ९० लाख स्क्वायेर मिटर इन्भेस्टमेन्ट प्रोपर्टी, ५८ सपिङ महल, २५ सुविधायुक्त होटल, ६८ वटा सिनेमाघर र ५७ डिपार्टमेन्टल स्टोर रहेको छ ।

 

एएमसी थिएटर्स किनेपछि १० हजार स्क्रीनका साथ उनको विश्वको सबैभन्दा धेरै सिनेमा चेन बन हुने व्यक्ति भएका छन् ।


युुरोपियन फुटबल क्लब हिस्सेदारी किन्न उनले विभिन्न प्रक्रिया चलाइरहेका छन् । उनलाई ग्लोब अवार्डको टेलिकास्ट अधिकार समेत मिलेको छ ।

 



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 6 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 6 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 9 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।