विवाहको उमेर भएको पुरुषले भुलेर पनि यी ७ गल्ति नगर्नुहोस्

यदी घरको वास्तु ठिक छ भने बिग्रेको काम पनि बन्छ भनिन्छ । त्यस्तै विवाहको मामिलामा त झनै वास्तुको महत्वअझै धेरै हुन्छ । यसमा सानो तलमाथिले सम्बन्ध जोडिनुको साटो टुट्ने खतरा बढ्न सक्छ ।


यदी तपाई पनि विवाह सम्बन्धि विभिन्न कुराहरुबाट चिन्तित हुनुहुन्छ र विभिन्न झमेलामा जुधिरहन परेको छ भने तनाव लिइरहन पर्ने जरुरी छैन ।

 

वास्तुको हिसावले मात्रै आफ्नो जीवन शैलीमा यस्तो परिवर्तन गरेर हेर्नुहोस् । तपाईलाई जरुर फाइदा मिल्नेछ । सबैभन्दा पहिले त तपाई यो कुरा विचार गर्नुहोस् कि तपाई कुन दिशामा सुत्नुहुन्छ ?


१. वास्तुकाअनुसार विवाह योग्यकुमार केटालाई दक्षिण र दक्षिण–पश्चिम दिशामा सुत्नहुदँैन । यसले विवाहमा बाधा पुग्न सक्छ । यसले राम्रो ठाँउबाट विवाहको कुरा आउँदैन ।


२. तपाईलाई आफ्नो बिस्तरा यस्तो तरिकाले राख्नुपर्छ कि सुत्ने बेलामा खुट्टा उत्तर र शिर दक्षिण दिशामा होस् । वास्तुको यो नियमलाई सुत्ने बेलामा विचार गर्नुपर्छ ।


. विवाह योग्य केटालाई जुनकोठामा एक भन्दा धेरै ढोका हुन्छन् त्यही कोठामा सुत्दा राम्रो हुन्छ ।


. विवाह योग्य पुरुष जुन कोठामा हावा र प्रकाशको प्रवेश कम हुन्छ त्यस्तो कोठामा सुत्नु हुँदैन ।


५. केही कोठाहरु यस्ता हुन्छन् जहाँबाट किरणहरु झुन्डिएको देखिन्छ । यस्तो कोठामा विवाह नभएका केटाहरु सुत्न हुँदैन । यदी तपाई यस्तो कोठामा सुत्नुहुन्छ भने विवाह ढिलो हुन सक्छ ।


. तपाईको साथमा एकै कोठामा अरु कोही साथी पनि बस्छ भने आफ्नो बिस्तारा ढोका नजिक राख्नुहोस् ।


७. तपाईको भित्ताको रंग गाढा हुनुहुँदैन । पहेँलो, गुलाबी रंग शुभ मानिन्छ ।


. कालो रंगको कपडा र अन्य चिजको प्रयोग कम गर्नुहोस ।

 



Your Comment

Loading...

भिडियो


Related Post

विवाहको उमेर भएका पुरुषहरुले भुलेर पनि गर्न नहुने ७ गल्ती

  • 2 months ago
विवाहको उमेर भएका पुरुषहरुले भुलेर पनि गर्न नहुने  ७ गल्ती

यदी घरको वास्तु ठिक छ भने बिग्रेको काम पनि बन्छ भनिन्छ । त्यस्तै विवाहको मामिलामा त झनै वास्तुको महत्वअझै धेरै हुन्छ । यसमा सानो तलमाथिले सम्बन्ध जोडिनुको साटो टुट्ने खतरा बढ्न सक्छ ।

आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् यी काम, तपाईको उमेर हुन सक्छ कम

  • 2 months ago
आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् यी काम, तपाईको उमेर हुन सक्छ कम

हरेक मानिसको लागिउसको जन्मदिनले धेरै नै ठूलो अर्थ राख्छ । जन्मदिनलाई मानिसहरु आफ्नै तरिकाले मनाउने गर्छन् र आशा गर्छन् जन्मदिन सँगै आउने आफ्नो उमेरको नयाँ चरणमा ठीकसँग हरेक काम गर्न सकियोस् उनीहरुलाई

अमलेट बनाँउदा भुलेर पनि नगर्नुहोस् यी ७ गल्ती

  • 1 month ago
अमलेट बनाँउदा भुलेर पनि नगर्नुहोस् यी ७ गल्ती

अण्डाको अमलेट बनाएर खान मन नपर्ने मानिसहरु कमै मात्र हुन्छन् होला । अमलेट हाम्रो भान्छामा सधैं पाकिरहेको हुन्छ । तर, सामान्यरुपमा अमलेट बनाउने क्रममा हामीले केही यस्ता गल्तीहरु गर्छौ जसले अमलेट पाक्दै

hamropatro


नेपाल

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

 

सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।