अल्डरसटको म्यानर पार्कमा नवजात शिशुको शब भेटियो

  • शनिबार, ६ जेष्ठ, २०७४
  • 1 week ago
  • युके

लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरसटस्थित एक पार्कमा एक नवजात शिशुको शब भेटिएको छ ।

 

स्थानीय म्यानर पार्कमा शुक्रबार दिउसो नवजात शिशुको शब फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


ह्याम्पशायर प्रहरीले यो केसलाई निकै संवेदनशील रुपमा लिएको बताएको छ । सो शिशु भर्खरै जन्मिएको ठम्याइ प्रहरीले गरेको छ ।


शिशुकी आमाको स्वास्थ्य र उनको अवस्थाबारे पनि प्रहरीले गम्भीर चासो दिएको छ ।


आमाबारे कुनै पनि जानकारी हुनेहरुलाई प्रहरीमा सम्पर्क राख्न आग्रह गरिएको छ ।


बेलायतमै नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्रमा भएको यो घटनालाई स्थानीय नेपालीहरुले पनि चासोपूर्वक लिएका छन् ।



    Your Comment

    Related Post

    पाल्पामा शिशुमृत्युदर बढ्दाे

    • 7 months ago
    पाल्पामा शिशुमृत्युदर बढ्दाे

    पाल्पा, कात्तिक । गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन ।

    टुक्राटुक्रा पारेर गाडिएको शिशुको शव फेला

    • 1 year ago
    टुक्राटुक्रा पारेर गाडिएको शिशुको शव फेला

    ताप्लेजुङ । ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।

    अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु

    • 9 months ago
    अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु

    इराक, साउन । बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् ।


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

    जीवनशैली

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

    विचित्र विश्व

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।