जेल जाने रहर छ ? याे जेलमा कुनै अपराध नगरेपनि तपाई कैद हुन सक्नुहुन्छ

अपराधीहरुलाई सजाँयको रुपमा जेलमा राखिन्छ । जेल जानु हरेका देश र सँस्कुतिमा नराम्रो मानिन्छ । इमान्दार मानिस जेल जाने कुराले नै डराँउछ । तर, आज हामी तपाईलाई एक विशेष जेलको बारेमा बताउन गइरहेका छौं ।


यो जेल हाम्रै छिमेकी देश भारतमा रहेको छ । भारतको तेलंगानामा रहेको संगारेड्डी जेलमा तपाई ५ सय भारतीय रुपैंया दिएर जेलमा बसेको अनुभव गर्न सक्नु हुन्छ । यो जेल २२० वर्ष पुुरानो छ र आजकाल यसलाई एक संग्रहालयको रुपमा परिवर्तन गरिएको छ ।


कुनै पर्यटकले पाँच सय रुपैंया तिरेर २४ घन्टासम्म जेलमा बस्न र जेलको अनुभव लिन सक्छ । युसको नाम ‘फिल द जेल राखिएको’ छ ।

 

सङ्गारेड्डी जेल


यो जेलमा तपाई जानु भएमा तपाईलाई बेलुका पाँच बजे जेलमा बन्द गरिदिइन्छ र रातको समयमा तपाइले अरु कोहीलाई पनि देख्न सक्नुहुन्न । यो जेलमा कैदीको रुपमा बस्दा तपाईले यसको सरसफाइ पनि गर्नुपर्छ ।


यो योजना अगाडी आएपछि जेल प्रशासनले एक पुरानो खालि भएको जेललाई मर्मत गरेर त्यसलाई सशुल्क जेलको रुप दिएको हो ।


जेलका ब्यवस्थापकका अनुसार यस्तो जेल बनाउने उद्धेश्य मानिसहरुले कैदीको जीवन कस्तो हुन्छ भनेर थाहा पाउन सकुन् भनेर हो ।

 

यहाँ बस्दा तपाईलाई कैदीहरुलाई जस्तै खाना खुवाइन्छ र कैदी झैं व्यवहार गरेर राखिन्छ ।



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 26 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 41 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 46 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।