उत्तर कोरिया र अमेरिकामध्ये को कति शक्तिशाली, यस्तो छ तुलना

एजेन्सी–पछिल्लो समय अमेरिका र उत्तर कोरियाको युद्धको चर्चा विश्वलाई नै त्रसित बनाइ रहेको छ ।

 

अमेरिकालाई चुनौती दिने उत्तर कोरियाको सैन्य शक्ति त्यति शक्तिशाली छ त ? यो प्रश्नले विश्वभर चर्चा बटुलेको छ । सन् २०१६ मा प्रकाशित एक रिपोर्टको आधार मान्ने हो भने सैन्य शक्तिको पहिलो सुचीमा अमेरिका रहेको छ भने २३ औ स्थानमा उत्तर कोरिया रहेको छ । सुचीमा १३३ देशहरु सलंग्न रहेका थिए ।


तुलनात्मक रुपमा कुन देशको सैन्य लगायत अन्य अवस्था कस्तो रहेको हेरौ ।


विषयहरु


१. सैन्य शक्तिको सुचीमा
अमेरिकाः १ (१३३)
उत्तर कोरियाः २३ (१३३)


२. कुल जनसंख्या
अमेरिकाः ३२,३९,९५,५२८
उत्तर कोरियाः २,५१,१५,३११
३. दक्ष जनशक्तिको संख्या
अमेरिकाः १४,५२,१५,०००
उत्तर कोरियाः १,३०,००,०००


४.मिलिटरी सर्भिसका लागि फिट जनसख्या
अमेरिकाः १२,००,२५,०००
उत्तर कोरियाः १,०१,००,०००


५. वार्षिक मिलिटरीमा भर्ती हुनसक्ने दक्ष जनशक्ति
अमेरिकाः ४२,२०,०००
उत्तर कोरियाः ४,१५,०००


६. युद्धका लागि तयार सैन्य शक्ति
अमेरिकाः १३,७३,६५०
उत्तर कोरियाः ९,४५,०००


७. कुल सैनिक जनसंख्या
अमेरिकाः २३,६३,६७५
उत्तर कोरियाः ६४,४५,०००


८. डिफेन्स बजेट
अमेरिकाः ५,८७,८०,००,००,००० अमेरिकी डलर
उत्तर कोरियाः ७,५०,००,००,००० अमेरिकी डलरम


९. बाह्य ऋण
अमेरिकाः १,७९,१०,००,००,००,००० अमेरिकी डलर
उत्तर कोरियाः ५,००,००,००,००० अमेरिकी डलर


१०. फरेन रिजर्व
अमेरिकाः १,१७,६०,००,००,००० अमेरिकी डलर
उत्तर कोरियाः ६,००,००,००,००० अमेरिकी डलर


११. कुल एयरक्राफ्ट
अमेरिका १३,७६२
उत्तर कोरियाः ९४४


१२. फाइटर–इन्टरसेप्टर्स
अमेरिकाः२२९६
उत्तर कोरियाः ४५८


१३. अट्याक इयरक्राफ्ट
अमेरिकाः २७८५
उत्तर कोरियाः ४५८


१४. मिलिटरी ट्रान्सपोर्ट एयरक्राफ्ट
अमेरिकाः ५७३९
उत्तर कोरियाः १००


१५.कुल मिलिटरी ट्रेनर एयरक्राफ्ट
अमेरिकाः २८३१
उत्तर कोरियाः १६९


१६. कुल मिलिटरी हेलिकप्टर
अमेरिकाः ६०६५
उत्तर कोरियाः २०२


१७. कुल अट्याक हेलिकप्टर
अमेरिकाः ९४७
उत्तर कोरियाः २०


२०. कुल मिलिटरी सर्भिसयोग्य एयरपोर्ट
अमेरिकाः १३,५१३
उत्तर कोरियाः ८२


२१. ट्याक क्षमता
अमेरिकाः ५८८४
उत्तर कोरियाः ५०२५


२२. हातहतियारले सुसज्जित लडाकु सवारीहरु
अमेरिकाः ४१,०६२
उत्तर कोरियाः ४१००


२३. सेल्फ प्रोपेल्ड आर्टीलरी
अमेरिकाः १९३४
उत्तर कोरियाः २२५०


२४. टाउड आर्टिलरी
अमेरिकाः १२९९
उत्तर कोरियाः ४३००


२५. रकेट प्रोजेक्टर्स
अमेरिकाः १३३१
उत्तर कोरियाः २४००


२६. कुल नाभल एसिस्ट
अमेरिकाः ४१५
उत्तर कोरिया ९६७


२७. एयरक्राफ्ट क्यारिअर्स
अमेरिकाः १९
उत्तर कोरियाः ०


२८. सबमरिन्स
अमेरिकाः ७०
उत्तर कोरियाः ७६


२९. फ्रिगेट्स
अमेरिकाः ८
उत्तर कोरिया ११


३०. विध्वंसक
अमेरिकाः ६३
उत्तर कोरियाः ०


३१. करभेट्स
अमेरिकाः ०
उत्तर कोरियाः २


३२. प्यारोल क्राफ्ट
अमेरिकाः १३
उत्तर कोरिया ४३८


३३. माइन वारफेर क्राफ्ट
अमेरिकाः ११
उत्तर कोरियाः २५


३४. मर्चेट मरिन क्षमता
अमेरिकाः ३९३
उत्तर कोरियाः १५८


३५. लेबर फोर्स क्षमता
अमेरिकाः १५,८६,००,०००
उत्तर कोरियाः १,४०,००,०००

 



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।