यी मुस्लिम राजकुमारीको छ चौतर्फी चर्चा

अमीराह हाल सबै संघर्ष गरिरहेका महिलाको लागि प्रेरणाको स्रोत पनि बनेकी छिन् । उनले साउदी अरबमात्र नभइ पुरै विश्व घुमेर देखाइदिएकी छिन् ।

 

उनले हालसम्म ७० वटाभन्दा धेरै देश घुमिसकेकी छिन् ।


विश्वको कुनै कुनामा यदी आपत बिपत आइपर्यो भने उनी मदत गर्न पुगिहाल्छिन् । उनले अफ्रिकाका घरबिहिन भएका मानिसहरुलाई घर बनाउने काम गरेकी छिन् ।

 

पाकिस्तानका बाढीपिडितलाई उनले राहत दिने काम गरेकी थिइन् । सोमालियामा समस्यामा रहेका मानिसहरुको मदत गर्न उनी बारम्बार सोमालिया जाने गर्छिन् ।


साउदी अरबमा महिलाहरुलाई विभिन्न धर्मको नाममा बन्देज लगाइएको छ ।

 

तर, अमीराह भने आफ्नो तरिकाले जीवन बिताइरहेकी छिन् । आफ्नो लाइफस्टाललाई परिष्कृत गर्दै अरुको मदत गर्ने उनको यो बानीकै कारण धेरै महिलाहरु उनीबाट प्रभाबित रहेका छन् । अमीराह ड्राइव पनि गर्छिन् । अरु महिलाहरुको हकका लागि उनले आवाज समेत उठाउँदै आइरहेकी छिन् ।



Your Comment

थप समाचार

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 30 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 33 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह

बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

  • 40 minutes ago
बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

एजेन्सी । सबैले पछिल्लो पटक लियोन मेस्सीको लब स्टोरी जान्न चाहेका समेत छन् । व्यवसायिक फुटबल खेल्ने कतिपय खेलाडीहरुको विवाह तथा डिभोर्सको चर्चा मिडियामा भइ नै रहे । तर, लव अफेयरका मामिलामा गम्भिर रहेक


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

काठमाडौँ । मलेशियाको लागि उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।