राष्ट्रपतिलाई घुस दिएको आरोपमा सामसुङ ग्रुपका चीफ पक्राउ

विश्वको प्रतिष्ठित कम्पनी सामसुङका ग्रुपका चीफ  जे वाई लीलाई प्रहरीले पक्राउ गरेको छ । लीलाई दक्षिण कोरियाका राष्ट्रपतिलाई घुस दिएको आरोप लागेको छ ।

 

आइतबार सामसुङ इलेक्ट्रोनिक्सका चीफ जे वाइ ली कोरियाको राजधानी सोलको सेन्ट्रल डिस्ट्रिकमा पुगेका थिए । कोर्टको सुनुवाई पश्चात उनलाई पक्राउ गरिएको थियो ।

 


सामसुङका चीफ लीले दुई कम्पनी मर्ज गर्नाका लागि सरकारको समर्थन पाउन राष्ट्रपति पार्क ग्युन हेई तथा लामो समयदेखि उनका साथीलाई घुस दिएको आरोप लागेको थियो ।

 


लीको विरुद्ध गबन, विदेशमा सम्पत्ति लुकाएको र झुटो साक्षी समेत पेश गरेको आरोप लागेको छ । अदालतले पछिल्लो महिना लीलाई पक्राउ गर्नुपर्ने अपिललाई खारेज गरेको थियो । उनलाई पक्राउ गर्नुपर्ने बलियो प्रमाण जुटाउन अदालतले आदेश दिएको थियो ।



Your Comment

थप समाचार

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 7 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 17 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

  • 35 minutes ago
 चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

एजेन्सी । आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।



भिडियो

hamropatro

नेपाल

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

जीवनशैली

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

विचित्र विश्व

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

एजेन्सी । संसारमा कतिपय यस्ता तस्वीर खिचिएका छन् जुन तस्विरको वास्तबिकता चित्रकारले नप्रस्ट्याएसम्म थाहा नै हुन्न । त्यस्ता असङ्ख्य तस्वीर छने विश्वमा । त्यसमध्येको यो एउटा यस्तो तस्वीर हो जस्लाई बुझ्न संसारलाई धेरै समय लाग्यो ।