चितुवाको छालासहित एक पक्राउ

प्रतिकात्मक तस्वीर

बैतडी, बैशाख ६ । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

 

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए । पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

 

 

सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार रु २० हजारभन्दा माथि जरिवाना र छ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । 

 



    Your Comment

    थप समाचार

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    • 9 hours ago
    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

    राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    • 9 hours ago
    राजदूत शेर्पाद्धारा अस्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    क्यानवेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

    ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

    • 9 hours ago
    ग्लोबल गोर्खा समाज नेटवर्कको पहिलो अधिवेसन गोर्खामै गर्ने तयारी

    लण्डन । संसारभर रहेका गोर्खा गोर्खालीहरुलाई संगठित गर्दै गठन भएको ग्लोबल गोर्खा समाज नेटवर्कले गृहजिल्ला गोर्खा पुगेर आफ्नो पहिलो अधिवेसन गर्ने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro


    नेपाल

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ महानगरले साझालार्इ दियो पाँच करोड,साझाले १३ वटा नयाँ बस थप्ने

    काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रूपैयाँ उपलब्ध गराएको छ ।

    जीवनशैली

    अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

     अमेरिकी विश्वविद्यालयमा पहिलाे नेपाली महिला डिनको पदमा नियुक्त

    काठमाडौ, असार १३ । अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’

    विचित्र विश्व

    यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

    यस्तो खाना पनि खान्छन् भियतनामका मानिसहरु

    एजेनसी–विश्वमा केही यस्ता राष्ट्रहरु रहेका जुन खानाका लागि चर्चीत रहेका छन् । तर, कतिपय देशमा यस्ता खानाहरु खाने गर्छन् तपाईलाई आश्चर्य लाग्न सक्छ । तपाई विश्वास पनि गर्न सक्नुहुन्न कि यस्तो खाना पनि खान सक्छन् ।