धमाधम अाप्रवासी सम्बन्धि नीति परिवर्तन गर्दै अष्ट्रेलिया, के छ नागरिकता सम्बन्धि नयाँ नीतिमा ?

सिड्नी । अष्ट्रेलियाले नागरिकता सम्बन्धि नीति परिवर्तन गरेको छ । अपवासी कामदार सम्बन्धि नीति परिवर्तन गरेको दुई दिनपछि अष्ट्रे्लियाले फेरी नागरिकता सम्बन्धि नीति हेरफेर गरेको हो ।

 

अष्ट्रेलियाले मंगलबार अप्रवासी कामदार सम्बन्धि व्यवस्था ४५७ भिसा सबक्लास खारेज गरेको थियो । प्रधानमन्त्री मालकम टर्नबुले पत्रकार सम्मेलन गर्दै अष्ट्रेलियन नागरिलाई प्राथमिकता कदिने र दक्ष कामदार मात्रै अष्ट्रेलिया भित्र्याउने उदेश्यले उक्त व्यवस्था हटाइएको बताउँदै छिट्टै अर्को नयाँ व्यवस्था ल्याउने जनाएका थिए ।

 

त्यसको दुई दिनपछि प्रधानमन्त्री टर्नबुलले नयाँ नागरिकता सम्बन्धि कनीति ल्याएका हुन् । उनका अनुसार बहुसांस्कृतिक देश अष्ट्रेलियालाई थप मजवुद बनाउनका लागि नयाँ नीति ल्याइएको बताएकाे अन्तराष्ट्रिय संचार संस्थाहरूले जनाएका छन् ।

 

के छ नयाँ नीतिमा ?


–नयाँ नीति अनुसार अष्ट्रेलियाको नागरिकता आवेदन दिनका लागि स्थाई बसोबास (पीआर) प्राप्त गरेको ४ वर्ष समय पार गरेको हुनुपर्नेछ ।

 

–सरकारले तोके अनुसारको अंग्रेजी भाषामा दक्ष भएको प्रमाणित गर्नुपर्नेछ ।

 

–कुनैपनि अपराधिक गतिविधिमा संलग्न भएको हुन नहुने ।

 

–नागरिकताका लागि आवेदन दिएकाहरुले सरकारले लिने परिक्षा पास गर्नुपर्नेछ ।

 

–र परिक्षार्थीले तीन पटक मात्र यस्तो परिक्षा दिन पाउनेछन् ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 1 hour ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 1 hour ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 1 hour ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।