अष्ट्रेलियन लेखकले लेखे नेपालका हिमालबारे पुस्तक

काठमाडौं, असार २८ । नेपालको हिमाल, पदयात्राबारे अस्ट्रेलियन लेखक जुलियट पावरको नयाँ पुस्तक बजारमा आएको छ । हिमालको अनुपम सौन्दर्यबारे पुस्तकमा ब्याख्या गरिएको छ ।

 


हिमाल आरोहण र ट्रेकिङका लागि विश्वको चर्चित सगरमाथा क्षेत्र पुग्दाका रोमाञ्चक अनुभव, अनुभुति यस पुस्तकमा समेटिएका छन् । लेखक जुलियटले भूइँचालोपछि पुनःनिर्माणमा जुटेका नेपालीहरुको कथालाई चित्रित गर्ने प्रयास गरेकी छिन् । यस पुस्तकले विदेसीहरुलाई नेपाल बुझ्न सघाउ“छ ।

 

भूइँचालोपछि थलिएको यहा“को पर्यटन प्रबद्र्धन गर्नमा पुस्तकले धेरथोर टेवा पु¥याउ“छ । त्यसबाहेक नेपालका शेर्पा, हिमालका बारेमा पनि उल्लेख गरिएको छ । अस्ट्रेलियामा बिताएको समय, भोगेको जीवनका बारेमा पनि केही पाटो उल्लेख छ ।

 

दुई पटक नेपाल यात्रा गरेकी लेखकको संस्मरणको संगालो यो पुस्तक अमेजन, आइट्युन, किन्डल र हार्ड कपिमा उपलब्ध छ । २ सय ६४ पेजको यस पुस्तकको मूल्य २९.९९ अस्ट्रेलियन डलर राखिएको छ । त्यस्तै इबुक ३.९९ अस्ट्रेलियन डलरमा खरिद गर्न सकिन्छ ।

 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 4 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ