१७ मिनेटमा एक महिलाले दिइन् ११ बच्चालाई जन्म

यो दुनियाँ साच्चै नै अचम्मको छ , रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छिन् ।


यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् । अहिले सम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहा सम्म बच्चा जन्माएको त सुन्नु भएको छ होला तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ ।


साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् । तर, तपाई नहुनुहोस किनभने यो साँचो कुरा हो ।


इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।


मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै ख्शी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् ।



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 4 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

नुवाकोट, मंसिर ४ । प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नम्बर २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने अभियोगमा नेकपा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।