कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ । 
दैनिक भाष्करसँग डर्मेटोलोजिष्ट डा. रोहित बत्राले मानिसहरुले प्रायःजसो नुहाउदा गर्ने १० गल्तीलाई नगर्न सुझाव दिएका छन् । 



१. धेरै बेरसम्म नुहाउनु : यसबाट स्कीनको माइश्चर कम हुन्छ र स्कीन सुख्खा हुन थाल्छ । 



२. एन्टीब्याक्ट्रीरियल साबुनको प्रयोग : एन्टीब्याक्ट्रीरियल साबुनको प्रयोग गर्नाले छालाका राम्रा ब्याक्टोरियाहरु खतम हुन सक्छन् । छाला सुख्खा र रफ हुन सक्छ । आफ्नो छालाअनुसार नर्मल साबुन प्रयोग गर्नुपर्छ । 



३. कपाल राम्रोसँग नभिजाउनु : पूरै कपाल राम्रोसँग नभिजाइ स्याम्फू लगाउँदा कपाल ठीक तरिकाले सफा हुँदैंन । खुक्खा कपालमा स्याम्फू लगाउँदा ड्राइनेश पनि बढ्छ । पूरै कपाल भिजाएर स्याम्फू लगाउनुपर्छ ।



४. एकदमै बढी तातो र एकमै चिसा पानीमा नुहाउदाः यसका कारण कपाल र स्कीनको टिस्युजलाई नोक्सान पुग्न सक्छ । यो ड्यामेज हुन सक्छ । छाला जल्न सक्छ वा सुन्नीन सक्छ । 



५. सधैं स्याम्पुको प्रयोग गर्दा : धेरैजसो स्याम्फूमा केमिकल मिसाइएको हुन्छ र सधैं यसले कपाल धुँदा कपालको जरालाई नोक्सान हुन्छट । कपाल सुख्खा र सेतो हुन सक्छ । 



६. भिजेको कपालमा तेल लगाउँदा : भिजेको कपालमा तेल लगाउँदा चाया, इन्फेक्सन र कपाल झर्ने समस्या बढ्न सक्छ । नुहाउनुभन्दा आधा घण्टा अगाडि कपालमा तेलको प्रयोग गर्नुपर्छ र त्यसपछि मात्र स्याम्फूको प्रयोग गर्नुपर्छ । 



७. कन्डिसनरको प्रयोग नगर्दा : स्याम्फू गरेपछि कन्डिसनरको प्रयोग नगर्दा कपाल सुख्खा हुन सक्छ । 



८. तौलियाले बढी रगडेर पुछ्दा : यसबाट छाला र कपाललाई समस्या पर्छ । छाला सुख्खा हुने र कपाल झर्ने समस्या उत्पन्न हुन सक्छ ।

 


९. नुहाएपछि मोइस्चराइजर नलगाउदा : नुहाएपछि छालामा मोइचर कम हुन जान्छ । त्यसै कारण शरीरमा मोइस्चराइजर लगाउनुपर्छ ।

 


१०. ब्यायामपछि तुरुन्त नुहाउँदा : ब्यायामका कारण शरीरमा बढी गर्मी हुन्छ । ब्यायामपछि तुरुन्तै नुहाउदा गर्मी, खोकी, ज्वरो आउन सक्छ । त्यसैले एक्ससाइजको एक घण्टापछि मात्र नुहाउनुपर्छ ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 20 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 58 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 1 hour ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।