दिनहुँ साबुनले नुहाउँदा हुन्छ यस्ताे बेफाइदा, कसरी नुहाउने ?

एजेन्सी । हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारिरीक स्फुर्ति बढ्ने बताइन्छ ।

 

तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनु अघि र पछि सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विेशषज्ञले छ । अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो स्कुल अफ मेडिसिनकी चर्मरोग विशेषज्ञ डा. क्यासे कार्लोसले दिनहुँ साबुनले नुहाउँदाका बेफाइदा बताएकी छिन् ।


यस्ता बेफाइदा


दिनहँु साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरिरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि सुख्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुनसक्छ । काखी,जाँघ, पैताला लगायतका स्थानमा दिनुहँ साबुन प्रयोग गर्नु अझ घातक हुनसक्छ ।

 

शरीरबाट निस्किने तैलिय पदार्थले छालाका कोषिकाहरुलाई सुरक्षित राख्न मदत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्न खाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति, बास्नादार साबुन प्रयोग गर्यो छालामा उती नै छालामा असर पुग्ने गर्छ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई द्रुत गतिमा नष्ट गरिदिन्छ ।


दिनहुँ नुहाउनु परे यसो गर्नुहोस


दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ नै भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फुर्ति प्राप्त हुन्छ । साबुनको प्रयोग नै गर्ने हो भने नुहाउनु अघि र पछि केही सजगता अपनाउनुहोस् । नुहाउनुअघि र पछि शरीरमा तेल र क्रिम लगाउने हो भने छालामा विशेष तैलिय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।a

 



    Your Comment

    थप समाचार

    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    • 32 minutes ago
    पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

    एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    • 34 minutes ago
    जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

    काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह

    बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

    • 41 minutes ago
    बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

    एजेन्सी । सबैले पछिल्लो पटक लियोन मेस्सीको लब स्टोरी जान्न चाहेका समेत छन् । व्यवसायिक फुटबल खेल्ने कतिपय खेलाडीहरुको विवाह तथा डिभोर्सको चर्चा मिडियामा भइ नै रहे । तर, लव अफेयरका मामिलामा गम्भिर रहेक


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

    मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

    काठमाडौँ । मलेशियाको लागि उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

    जीवनशैली

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    कुन राशिका मानिसहरु अत्यन्त धनी ?

    एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

     

    संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

    विचित्र विश्व

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।