बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • बुधबार, २७ मंसिर, २०७४
  • 1 month ago
  • युके

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

 

उक्त रेष्टुरेन्ट साउथ इष्ट इंग्ल्याण्ड क्षेत्रबाट उत्कृष्ट ४ भित्र पर्न सफल भएको हो ।

 

हालै ब्याटरसी इभोलुसन भेन्यूमा आयोजित ब्रिटिश करी अवार्डस् समारोहमा रेष्टुरेन्टका सञ्चालक विष्णु खरेलसहित कर्मचारीहरु सहभागी भएका थिए ।

 

उक्त गाला डिनर तथा अवार्डस वितरण समारोहमा १५ सय भन्दा बढि सहभागी थिए । साउथ इष्ट इंग्ल्याण्डका सयौं रेष्टुरेन्टमध्येबाट आफ्नो रेष्टुरेन्ट अन्तिम चारमा पर्न सफल भएकामा बे लिफका सञ्चालक विष्णु खरेलले खुशी व्यक्त गर्दै यो सफलता पछाडि सम्पूर्ण कर्मचारी र ग्राहक मुख्य कारण भएको बताए ।

 

उनले बे लिफ अन्तिम चारमा पर्न सफल भएसंगै ग्राहकको सन्तुष्टिमा थप चुनौति थपिएको उल्लेख गरे । खरेलले रेष्टुरेन्टमा अझ स्वादिष्ट र ताजा खाना छिटो छरितो ढंगमा ग्राहकलाई पस्कने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 



    Your Comment

    थप समाचार

    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    • 1 minute ago
    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 10 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 55 minutes ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।