गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘केही त बोली देउन’ सार्वजनिक‘केही त बोली देउन’ सार्वजनिक नेपालीपत्र बुधबार, २०८० असार २० गते, १२:२७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको ‘केही त बोली देउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम साम्पाङको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ुस्माइलुले संगीतवद्द गरेका हुन्।गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन्। सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो न्यु क्रियशन प्रोडक्शन नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ। #केही त बोली देउनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कृष्ण विकको ‘निरमाया’ सार्वजनिककाठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन् ‘बलिदान’मा दिव्य देव अनुबन्धितकाठमाडौँ । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज ‘फर्की फर्की’को ट्रेलर सार्वजनिककाठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्यालकाठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायलकाठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal