हरियो घाँसमा खाली खुट्टाले हिड्नाले हुन्छन् यी चार चमत्कारिक फाइदा

हाम्रो स्वास्थका हिसाबले विहान हिड्नु धेरै नै फाइदाजनक हुन्छ । विहान हिड्ने बानीले हाम्रो शरिर स्वस्थमात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ ।

 

अझै हामी विहान विहान हरियो घाँसमा खालि खुट्टाले हिड्ने गर्यो भने झनै हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ । मधुमेह रोगका बिरामीको लागि पनि हरियो घाँसमा हिड्न धेरै राम्रो हुन्छ ।


हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्


१ आँखा तेजिलो बनाँउछ


हरियो घाँसमा खालि खुटुटाले हिड्नाले आँखाको लागि धेरै नै फाइदाजनक हुन्छ । बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिड्नाले आँखा तेजिलो हुन्छ । केही दिन सम्म नांगो खुट्टाले हरियो घाँसमा हिड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वाचश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ ।


२. एलर्जी र हाच्छिँउबाट राहत


विहानविहान ओसिलो घाँसमा हिड्न धेरै नै राम्रो मानिन्छ । यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्याउछन् । घाँसमा केही बेर सम्म बस्नाले एलर्जी र हाच्छिँउ पनि कमी आँउछ ।


३. तनाव कम हुन्छ


विहान विहानको समय जति बेर सम्म तपाई हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैलाई स्वस्थ र तनाव रहित महसुस गर्नुहुन्छ । हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ । साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ ।


४. मधुमेहका बिरामीलाई पनिलाभ हुन्छ


विहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ । डाक्टरकाअनुसार यदिमधुमेह रोगीहरु हरियालीको बिचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा टहल्ने गरेमा शरिरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ ।


Loading...

Your Comment


भिडियो


Related Post

हरेक विहान खाली पेटमा खानुस् १ पोटी लसुन, हुनेछन् यी १० चमत्कारिक फाइदा

  • 3 months ago
हरेक विहान खाली पेटमा खानुस् १ पोटी लसुन, हुनेछन् यी १० चमत्कारिक फाइदा

लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण एक पोटी लसुन विहान खाली पेट खानाले पाचन प्रणालीमा देखिएको समस्या हट्छ । तर, लसुनको यो एकमात्र फाइदा होइन् ।

विहान उठेर खालीपेटमा पानी पिउँदा फाइदै फाइदा

  • 1 week ago
विहान उठेर खालीपेटमा पानी पिउँदा फाइदै फाइदा

काठमाडाैं । विहान खाली पेटमा पानी पिउँदा पेट सफा त हुन्छ नै तर यो सँगै अन्य धेरै स्वास्थ्यसँग जोडिएका फाइदा हरु पनि छन् ।  

थाहा पाइराख्नुहोस् हरियो प्याज खानुका ६ फाइदा

  • 3 weeks ago
थाहा पाइराख्नुहोस् हरियो प्याज खानुका ६ फाइदा

जाडोको दिनमा बजारमा प्याजको पातको माग धेरै नै हुन्छ । यसको प्रयोग सब्जी, सूप एवम् अन्य व्यञ्जनमा गरिन्छ । हरियो प्याज खानाले हाम्रो स्वास्थमा धेरै फाइदा हुन्छन् । यसले कोलेस्ट्रोलको स्तर कम बनाइ राख्छ

hamropatro

नेपाल

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् ।

 

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले संघीयता कार्यन्वयन भएपछि जनताले संघीयताको मर्म बुझ्ने बताएका हुन् ।

जीवनशैली

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

मानिसहरु अनुहारमा भएका दागका कारण आफुलाई विभिन्न कार्यक्रम तथा साथीभाइहरुमाझ असहज महसुस गर्छ र अनुहारलाई चम्किलो बनाउन मानिसहरु प्राय विभिन्न पार्लर धाउने समेत गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।