स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो किन्नुस्

कुन फोन किन्दा राम्रो हुन्छ ? यो जिज्ञासा प्रायःजसो सबैमा हुन्छ । उच्च क्षमता भएका स्मार्टफोन किन्दा निम्न कुरामा ध्यान दिनुपर्छ :

 

  • सस्तो फोन किन्नतिर लाग्नुहुँदैन । फोन जति सस्तो हुन्छ त्यसको प्रोसेसर र ब्याट्री लाइफ त्यती नै कमजोर हुन्छ ।

 

  • महँगा फनेनमा द्रुत गतिका प्रोसेसर, वाईफाई, ठूलो मेमोरी तथा आफ्नै अपरेटिङ सिस्टम हुन्छन् जसले कम्प्युटरकै जस्तो काम गर्छ अर्थात् पछि डाटा ब्याकअप गर्न रिकभर गर्न मिल्छ ।

 

  • खरिद गर्न लागिएको स्मार्टफोनको विशेषता राम्रोसँग थाहा पाउनुपर्छ । इन्टरनेट वा मोबाइल फोनको म्यानुअल भएका कुराहरुलाई राम्रोसँग पढ्नुपर्छ, नबुझेका कुरा विक्रेतासँग बुझ्नुपर्छ । आजको साप्ताहिकबाट ।


Your Comment

Related Post

चार सयमै स्मार्टफोन !

  • 1 year ago
चार सयमै स्मार्टफोन !

काठमाडाैं, चैत्र ५ । भारतीय कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । भारतको दिल्लीस्थित नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको हो ।

विश्वमै पहिलाे पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन आउँदै

  • 11 months ago
विश्वमै पहिलाे पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन आउँदै

काठमाडौं, जेठ २२ । विश्वमै पहिलो पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ । चिनियाँ कम्पनी मोक्सीले ग्राफिइनयुक्त स्मार्टफोन बनाउन लागेको हो ।

एन्ड्रोइड वान स्मार्टफोन जीएम ५ प्लस नेपाली बजारमा, यस्ता छन् विशेषता

  • 2 months ago
एन्ड्रोइड वान स्मार्टफोन जीएम ५ प्लस नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । टर्किश मोबाईल ब्रान्ड जनरल मोबाईलको जिएम ५ प्लस एन्ड्रोइड वान स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ ।


भिडियो


Loading...
hamropatro


जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।