भरतपुरमा देवी र रेणुको 'लुकामारी'

भरतपुर । जेठ ५ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

 

जारी मतगणनामा अहिले एमालेका तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन् । केहीबेरअघिको मतगणनामा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अगैता लिएकी थिईन् । यी दुई उम्मेद्वारबीचतीव्र प्रतिश्पर्धा देखिएको छ । मतगणनामा कुनैबेला रेणु त कुनैबेला देवीले अग्रता लिंदै आएकी छिन् ।

 

नेकपा एमालेका देवी ज्ञवालीले हालसम्म १५ हजार १ सय ५५ मत प्राप्त गरेका छन् भने दाहालले हालसम्म १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन् ।


हाल चितवन महानगरपालिकामा वडा नम्बर ९ को मतगणना जारी रहेको छ ।

 

केहीबेरअघि दाहाल ज्ञावालीभन्दा ४५० मतले अघि थिइन् ।



    Your Comment

    थप समाचार

    गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

    • 1 minute ago
    गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

    गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

    एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

    • 20 minutes ago
    एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

    दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र

    पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

    • 42 minutes ago
    पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

    झापा, माघ ७ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले गए राति  श्रीमतीकोहत्या गरेका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।