भरतपुरमा देवीलाई फेरि उछिनिन् रेणुले

भरतपुर । जेठ ५ । भरतपुर महानगरपालिकाको मतगणना थप रोमान्चक मोडमा पुगेको छ ।

 

उक्त महानगरमा प्रतिस्पर्धामा रहेका कांग्रेसको समर्थनमा निर्वाचनमा उत्रिएकी माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा बढेसँगै मतगणना रोमान्चक बन्न पुगेको हो ।

 

पछिल्लो मत परिणम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता लिएकी छिन् । वडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १४६१९ मत ल्याएकी छिन् । निकटतम प्रतिद्वन्द्धी देवी ज्ञवालीले १४१६९ मत प्राप्त गरेका छन् ।

 

दाहालको मत ज्ञावालीको भन्दा ४५० ले धेरै हो ।

 

कांग्रेससँगको तालमेलका आधारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नी छोरीलाई मेयर पदमा उठाएका कारण पनि यो महानगर कांग्रेस माओवादीका लागि प्रतिष्ठाको विषय बनेको छ ।



    Your Comment

    थप समाचार

    हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

    • 2 hours ago
    हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

    लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

    देखासिकी के का लागि ?

    • 7 hours ago
    देखासिकी के का लागि ?

    ‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

    पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

    • 7 hours ago
    पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

    गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    तातोहावाका कारण ६५ जनाको मृत्यु

    तातोहावाका कारण ६५  जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    ‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

    ‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

    एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।