सर्वोच्चको नयाँ नेतृत्वसँगै भरतपुर प्रकरणको फैसला आज हुने अपेक्षा

काठमाडौं, साउन १ । लामो समयदेखि पेशी सरिरहेको भरतपुर मतगणना प्रकरणबारे आज सर्वोच्च अदालतमा सुनुवाई छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा गोपाल पराजुली आएसँगै उक्त मुद्दाको अन्तिम फैसला आज हुने अपेक्षा गरिएको छ ।

 

भरतपुर महानगरको वडा नम्बर १९ मा मतपत्र च्यातिएपछि पुनःमतगणना कि मतदान भन्ने विषयमा अदालतको फैसला नआउँदा अन्योल बढेको छ ।

 

मतगणनाका क्रममा माओवादी कार्यकर्ताले केही मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनमतदान गर्ने निर्णयका विरुद्ध पुनमतगणनाको माग गर्दै अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले मुद्दा दायर गरेका थिए ।

 

पटकपटक सरेको उक्त मुद्दाको पेशी आज दिउँसोका लागि तोकिएको छ । विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने अपेक्षा धेरैको छ । प्रधानन्यायायधीशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुट्ठा छिट्टै छिनोफानो हुने आशा बढेको हो ।


भरतपुर महानगरपालिकामा माओवादी र कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ ।



    Your Comment

    थप समाचार

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    • 1 hour ago
    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    • 1 hour ago
    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    • 2 hours ago
    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।