राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै

काठमाडौं, वैशाख ८ । वैशाख ३ गते भारतको औपचारिक भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्कँदै छिन् । भण्डारी साँझ सात बजे नेपाल अवतरण गर्ने बताइएको छ ।

 

भारत भ्रमणका बसाइका क्रममा उनले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

 

स्वदेश फर्किनुअघि उनले उडिसा राज्यको पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ ।

 

उनी ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै यही बैशाख ३ गते भारत भ्रमणमा गएकी थिइन् । सो दिन नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो । राष्ट्रपति स्वदेश फर्किने दिनको विदा भने सरकारले फिर्ता लिएको छ ।



Your Comment

Loading...

भिडियो


Related Post

प्रधानमन्त्री दाहाल स्वदेश फर्कंदै

  • 3 months ago
प्रधानमन्त्री दाहाल स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार स्वदेश फर्कंदैछन् ।   विश्व भविश्य ऊर्जा

भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर गरिन् विदाई

  • 5 months ago
भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर गरिन् विदाई

काठमाडौँ । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार बेलुका स्वदेश प्रस्थान गरेका छन् ।  

वरिष्ठ सङ्गीतकार गुरुङ उपचारपछि स्वदेश फर्कंदै

  • 1 year ago
वरिष्ठ सङ्गीतकार गुरुङ उपचारपछि स्वदेश फर्कंदै

काठमाडौँ-भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार स्वदेश फर्कंदैछन । जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदा

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।