विद्याका सात फिल्म लगातार फ्लप भएपछि...

पा, इश्किया, नो वन किल्ड जेसिका, द डर्टी पिक्चर र कहानी फिल्महरुबाट सफलताको शिखर चढेकी विद्याका फिल्महरुले पछिल्लो पटक खासै बक्स अफिसमा कमाल देखाउन सकेका छैनन् । शाहरुखले कुनै समय त विद्यालाई चौथो खान समेत बताएका थिए तर अब त्यो अवस्था भने रहेन ।


विद्या बालनको पछिल्ला ७ फिल्महरु असफल रहे । उनले सन् २०१३ एता कुनै पनि बिग हिट फिल्म दिन सकेकी छैनन् ।


शादी के साइड इफेक्ट (२०१४), बाबी जासुस (२०१४), हमारी अधुरी कहानी (२०१५), तीन (२०१६), कहानी २ः दुर्गा रानी सिंह (२०१६) बेगम जान (२०१७) जस्ता फिल्महरुले दर्शकलाई आकर्षित गर्न सकेनन् ।


यी फिल्महरुको निर्माण ठुला ब्यानरका फिल्महरुले गरेका हुन् । फरक खाले फिल्म गर्न रुचाउने विद्यालाई पछिल्लो पटक भने उनको करिअर नै धरापमा परेको छ ।


उनको हातमा अब एउटामात्र फिल्म ‘तुम्हारी सुल्लु’ रहेको छ । त्यसपछि भने उनको करिअरले कुन मोड लिने हो त्यो हेर्न बाँकी नै छ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 13 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 14 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 15 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।