यसरी उडाइँदैछ पहिलाेपटक सुर्तीबाट विमान

प्रतिकात्मक तस्विर

एजेन्सी । विश्वमा पहिलो पटक सुर्तीको बिरुवाबाट बनाइने बायोडीजेलबाट व्यावसायिक विमान उडाउने तयारी भइरहेको छ । दक्षिण अफ्रिकी एयरवेजले सबैभन्दा पहिले सुर्तीबाट उत्पादित बायोडिजेलबाट उडान भर्ने तयारी गरेको हो ।

 

गत बर्षको जुलाईमा यो कम्पनीले परिक्षणका लागि ३०० यात्रु बोक्ने जेट विमानलाई जोहानसबर्गबाट केपटाउन बीचको १२८० किलोमिटर उडाएको थियो ।

 

अब अमेरिकी बोइंग कम्पनी पनि यस देशमा ‘दक्षिण अफ्रिकन एयरवे’सँग सहकार्य गर्दैछ । यदि ठूलो मात्रामा बायोडीजेल प्रयोग गर्न सम्भव भयो भने यो सस्तो र पर्यावरणका लागि पनि उत्कृष्ठ सावित हुने बताइएको छ ।

 

 

एल्गी, एग्रीकल्चरल वेस्ट र क्यामेलिना तथा जेट्रोफा रुखबाट बनाइएका बायोडिजेल उत्कृष्ठ मानिन्छन् । दक्षिण अफ्रिकामा सुर्ती स्थानीय अन्नबालीका रुपमा उत्पादन गरिन्छ ।

 

तमाखुका बिरुवाबाट इन्धन बनाउँनका लागि ‘सोलरीस’ प्रजातिको बिरुवाको खेती सुरु गरिएको छ । यो सुर्तीको विरुवा भएपनि यसमा निकोटिनको मात्रा निकै कम हुने बताइएको छ ।

 

दक्षिण अफ्रिकी एयरलाइन्स यसै बर्षदेखि ‘टोब्याको बायोफ्यूल’को प्रयोग गर्ने तयारी गरेको छ । सुरुवातमा फोसिल फ्यूलमा नै बायोडीजेलको केही अंग मिसाएर प्रयोग गरिनेछ । विमान कम्पनीले सबैभन्दा बढी खर्च इन्धनमा गर्ने गर्छ । अन्तराष्ट्रिय हवाई ढुवानी संघका अनुसार, यदि बायोडीजलको प्रयोग हुन थाल्यो भने उड्ययन उद्योगको कार्बन उत्सर्जन ८० प्रतिशत कम हुनेछ । यसले जलवायु परिवर्तन कम गर्न ठूलो भूमिका खेल्न सक्छ ।



    Your Comment

    Related Post

    हराएको विमान क्यानडामा बनेको नयाँ अत्याधुनिक प्रविधी जडित

    • 1 year ago
    हराएको विमान क्यानडामा बनेको नयाँ अत्याधुनिक प्रविधी जडित

    काठमाडौं—तारा एयरले हराएको विमान अत्याधुनिक प्रविधी जडित नयाँ वायुयान रहेको जनाएको छ । बुधबार विमान हराएलगतै तारा एयरले जारी गरेको विज्ञप्तिमा हालसालै मात्र उक्त अत्याधुनिक विमान क्यानडाको भाइकिङ कम्प

    पञ्चर भएको वायुसेवा निगमको विमान रनवेबाट हटाइयो, अन्तर्राष्ट्रिय उडान सुरु

    • 8 months ago
    पञ्चर भएको वायुसेवा निगमको विमान रनवेबाट हटाइयो, अन्तर्राष्ट्रिय उडान सुरु

    काठमाडौं-नेपाल वायुसेवा निगमको विमान दुर्घटना हुनबाट जोगिएको छ ।   भारतको नयाँदिल्लीबाट क

    चार वटा विमान भित्र्याउने अन्तिम तयारीमा सरकार

    • 1 year ago
    चार वटा विमान भित्र्याउने अन्तिम तयारीमा सरकार

    काठमाडौं, माघ ७ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चीनबाट चार वटा विमान ल्याउने अन्तिम तयारी थालेको छ । नेपालले चीन सरकारको सहुलियपूर्ण ऋण सहयोगमा चीनमा निर्मित चार वटा विमान खरिद गर्न ला


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

    जीवनशैली

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

    विचित्र विश्व

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।