यी ७ विवादका कारण बदनाम भएकी थिइन् बिपासा बासु
- बुधबार, २९ कार्तिक, २०७४
- 5 months ago
- कला र मनोरञ्जन

एजेन्सी । सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी बंगाली बिपाशा बसु आजको दिनमा भने चर्ची अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् । ‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी बिपाशा आफ्नो हट एण्ड सेक्सी अन्दाजका लागि समेत परिचीत रहेकी छिन् ।
बिपाशाको हिट फिल्महरु झै उनका विवाद पनि उत्तिकै हिट रहेका थिए । कन्ट्रोभर्सीमा उनी एक समेत तानिरहनथिन् । हालै विवाह गरेर करण ग्रोबरसँग दाम्पत्य जीवन बिताएकी उनका सात विवादहरु यस्ता रहेका छन् ।
१. बिपाशा बासुको लब अफयर्स
बिपाशा लब अफयर्सका मामिलामा सधै अगाडि देखिन् । यसकै कारण उनको चर्चा बारम्बार भइ नै रह्यो बलिउडमा । जब उनी फिल्ममा आइन उनको अफयेर जोन अब्रहामसँग चलेको थियो । आठ वर्षभन्दा बढी लामो अफयेर चलेको यो जोडीको अन्तत अचानक ब्रेक नै भयो ।
त्यसपछि बिपाशाले हरमन बबेजा, राना दुगबत्तीसँग डेट गर्न सुरु गरिन तर यी सम्बन्धहरु पनि धेरै टिकेनन् । एकसमय त यस्तो चर्चा समेत आयो की बिपाशा र पोर्चुगल स्टार रोनाल्डोलाई डेट गरिरहेकी छिन् । तर यो कुरा त्यसै हरायो । हाल करण ग्रोबरसँग विवाह गरेर उनी सेटल हुने प्रक्रियामा रहेकी छिन् ।
२. क्रिस्टयानो रोनाल्डोसँगको किस सिन
बिपाशा बासु जब फिल्ममा गोल गरिरहेकी थिइन् तब उनले विश्वकै चर्चीत फुटबलर क्रिस्टयानो रोनाल्डोसँग भेट भएकी थिइन् । जब बिपाशाले बि बि सी नाइट क्लबमा उनीहरु भेटिएका थिए । फोटोग्राफरले दुवैको फोटो लिने क्रममा विपाशाले रोनाल्डोसँग लिप लक किस नै गरिदिएकी थिइन् । उक्त फोटो धेरै वर्षसम्म खुब चर्चामा रहेको थियो ।
३. अमर सिंह र बिपाशा बासुको फोन टेप स्काण्डल
बिपाशा बासु र अमर सिंहबिचको फोन टेप युटुबमा भाइरल भएको थियो । यो बलिउडको सबैभन्दा ठुलो कन्ट्रोभर्सी मध्येको एक कन्ट्रोभर्सी हो । पछि दुबैले फोन टेप फेक भएको भनेपछि स्काण्डल शान्त भएको थियो ।
४. करीना कपुरसँग फाइट
एक अन्तवार्तामा करीनाले बिपाशालाई काली बिराली भनेर सम्बोधन गरेपछि उनीहरुबिच फाइट चलेको थियो । पछि दुबैले प्याचअप गरेको समाचार बाहिर आएको थियो ।
५. अमीशा पटेलसँग म्यागजिनमा कभर फोटो
अमीशा र बिपाशाले एक म्यागजिनमा निकै आपत्तिजनक फोटोसुट गराएका थिए । सधै जसो अभिनेताहरुसँग फोटोसुट गराएकी बिपाशाको उक्त फोटोसुटले उनी विवादको घेरामा तानिएकी थिइन् ।
६. चायल्ण्ड लेवर कन्ट्रोभर्सी
चायल्ण्ड लेबर राखेको आरोपमा उनी विवादमा आएकी थिइन् । विवाद तब चुलियो जब दुइ बालिकाले उनले जुत्ताको तुना खोल्दै गरेको फोटो सामाजिक सञ्जालमा हालिन् । त्यसपछि फोटोलाई लिएर उनको ठुलो आलोचना भएको थियो । पछि उनले एउटी बालिका आफ्नो बहिनी भएको र अर्की बहिनीको साथी भएको प्रष्ट पारेपछि यो विवाद शान्त भएको थियो ।
७. डिनो मोरियोसँग उत्तेजक फोटोसुट
मोडलिङ करिअर बनाउने क्रममा उनले धेरै फोटोसुट गरेकी थिइन् । तर त्यसमध्ये एउटा फोटो थियो डिनो मोरियोसँगो । बिकिनी पोजमा रहेकी उनीले डिनोसँग अति नै उत्तेजक फोटोसुट गराएकी थिइन् । उक्त फोटोको कारण पनि बिपाशा धेरै महिनासम्म विवादमा रहेकी थिइन् ।
थप समाचार
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस
- 6 hours ago

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा
- 8 hours ago

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने
- 8 hours ago

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक
भिडियो
नेपाल
ठूलाे मात्रामा अमेरिकी डलरसहित सुन्धारामा १ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।
जीवनशैली
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
विचित्र विश्व
२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।
Your Comment