विराटनगरको औद्योगिक समस्याको समाधान सहकार्यमा खोजिने

विराटनगर । मोरङ व्यापार संघको नव निर्वाचित समितिलाई उद्योग संगठन मोरङले बधाई दिदै सहकार्यको निरन्तरताका लागि आग्रह गरेको छ ।

 

शुक्रबार उद्योग संगठन मोरङले संघका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारिणी समिति सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

 

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले उद्योग व्यवसायका समस्या समाधानकालागि सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए । उनले व्यवसायिक हितका लागि दुई संगठनबिचको सहकार्यले निरन्तरता पाउनुपर्ने बताए ।

 

व्यापार संघका नवनिर्वाचित अध्यक्ष तथा सांसद पवन सारडाले दुवै संस्थाको एउटै लक्ष्य नीजि क्षेत्रका समस्या हल गर्नु रहेको भन्दै सहकार्य गर्न सदैव अग्रसर रहने वताए ।

 

उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष किशोर प्रधान र सुसिल धनावतले आर्थिक विकासको सवालमा एक हुन दुवै संस्थाका अध्यक्षलाई आग्रह गरे ।



    Your Comment

    Related Post

    बेलायती गोर्खा सैनिकका समस्या कुटनीतिक तवरबाट समाधान गर्छुः परराष्ट्रमन्त्री थापा

    • 1 year ago
    बेलायती गोर्खा सैनिकका समस्या कुटनीतिक तवरबाट समाधान गर्छुः परराष्ट्रमन्त्री थापा

    काठमाडौँ, वैशाख २८ । उपप्रधानमन्त्री कमल थापाले बेलायती गोर्खा सैनिकको मागका सम्बन्धमा कूटनीतिक माध्यमबाट समाधान खोजिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    ओपेरासँगको सहकार्यमा एनसेलको ‘एनसेल एप मार्केट’

    • 3 months ago
    ओपेरासँगको सहकार्यमा एनसेलको ‘एनसेल एप मार्केट’

    काठमाडौं, माघ २७ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ ।

    प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र चाहिने

    • 1 year ago
    प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र चाहिने

    काठमाडौ, चैत २२ । पूर्वउद्योगमन्त्रीहरुले प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बनाउने योजनालाई नया बजेटमार्फत उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।


    भिडियो


    Loading...
    hamropatro


    नेपाल

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

    काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

    जीवनशैली

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    यो हो विश्वकै सबैभन्दा महँगो कार

    एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

    विचित्र विश्व

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

    संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।