बिषालु च्याउ खादा पाँच जना गम्भीर

  • आइतबार, १ साउन, २०७४
  • 10 months ago
  • नेपाल

दाङ, साउन १ । दाङमा बिषालु च्याउ खादा पाँच जना गम्भीरर विरामी परेका छन् । शान्तिनगर—७ कुमलगडीका दुई परिवारका पाँच जना गम्भीर विरामी भएका हुन् ।

 

कुमलगडीका राकेश बोहरा, बोहाराकी आमा र श्रीमती, त्यस्तै सुरेश भण्डारी र भण्डारीकी आमा विरामी भएका हुन् । हात्तीखाल सामुदायिक बनबाट ल्याएको विषालु च्याउ ल्याएर खाएका बोहरा र भण्डारीका परिवारका सदस्यहरु हिजो विहान विरामी परेको मावि तुलसीपुर धनौरीका प्रधानाध्यपक गोविन्द जिसीले जानकारी दिए ।

 

विरामीहरुको शिक्षण अस्पताल कोहलुरमा उपचार भइरहेको छ ।



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 3 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।