यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स्तनको शल्यक्रिया गरे उनीहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

 

शिल्पा शेट्टीः

 

  

राम्रो शरिर भएकी शिल्पा शेट्टीले आफ्ना सुन्दरतालाई अझै निखार्न नाकको सर्जरी गरिन् त्यसपछि स्तनको सर्जरी गरिन् । त्यसोत उनी यसको क्रेडिट सधैं योगा, व्यायाम र आफ्नो नियमित डेटलाई दिन्छिन् ।

 

बिपाशा बसुः

 

मोडलिङमा जमेकी बिपाशा बसुलाई चलचित्रमा पनि देखिन मन लाग्यो सोही कारणले उनी स्तनलाई आकर्षक बनाउन तर्फ लागिन् । उनी बलिउडमा प्रवेश गर्ने बित्तिकै स्तनको शल्यक्रिया गरिन् ।

 

आयशा टाकियाः

 

ठूलो स्तन हुने नायिकामा आयशा टाकिया पर्छिन् । भिडियोबाट बलिउडमा प्रवेश गरेकी टाकियाले आफ्नो स्तनको शल्यक्रिया गरिन् ।

 

सुष्मिता सेनः

 

सन् १९९४ मा मिस युनिभर्स जितेपछि सुष्मिता सेन बलिउडमा प्रवेश गरेकी हुन् । मोडलिङबाट बलिउडमा प्रवेश गर्दा उनी शल्यक्रिया गरेको आकर्षक स्तन लिएर आइन् ।

 

कंगना रनौतः

 

बलिउडकी छुच्ची नायिकामा गनिने कंगना रनौतले पनि स्तनको शल्यक्रिया गराइन् ।

 

मल्लिका शेरावतः

 

हट नायिकाको सूचिमा पर्ने मल्लिका शेरावतले नाक, ओठ तथा स्तनको शल्यक्रिया गरेकी हुन् ।

 

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।