पुन: सम्बन्धमा सलमान–कैटरीना ? हेर्नुस् यो ताजा ‘फोटोशूट’ 

एजेन्सी । सलमान र कैटरीनाको यो ताजा फोटोशूट देखेर तपाईलाई यो जाडोमा पनि पसीना नआउला भन्न सकिन्न । प्रायस् सलमान खानको अभिनेत्रीहरुसँग यस्ता तस्बिर कमै देख्न पाइन्छ ।


दर्शकहरु सलमान खानको हरेक चलचित्रको रीलिज हुने समयको निकै पर्खाइमा हुने गर्छन् । र अब यहि डिसेम्बरमा सलमानको नयाँ चलचित्र रीलिजको तयारीमो रहेको छ ।

 

 

‘टाइगर जिंदा ह’ै मा सलमान र कैटरीना कैफ पुन एकपटक एकैसाथ देखिने भएका छन् । सलमान–कैटरीनालाई अन्तिम पटक पाच वर्ष पहिले ‘एक था टाइगर’मा देखिएको थियो ।


कुनै समय ‘अफ स्क्रिन’ रोमान्समा मस्त रहेका यी दुईको ब्रेकअफ भएपछि कैटरीना रणवीर कपूरसँग ‘लिभइन’ मा थिइन् । तर उनीसँग पनि ब्रेकअफ भएपछि उनी फेरि सलमानको नयाँ चलचित्र टाइगर जिन्दा हैमा देखिने भइन् ।

 


उक्त चलचित्रको शुटिङको क्रममा सलमान र कैटरीना नजिकिएका छन् । साथै उनीहरुले विभिन्न पोजमा फोटोशूट समेत गराएका छन् ।

 

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 59 minutes ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।