अझै अविवाहित छन् यी अभिनेत्रीहरु

बाहुबलीकी आमाको भुमिकामा देखिएकी अभिनेत्री अनुस्का सेट्टीले हालै आफ्नो ३५ औ जन्मदिन मनाएकी छिन् । ७ नोभेम्बर १९८१ मा जन्मिएकी यी अभिनेत्रीले हालसम्म विवाह गरेकी छैनन् । बाहुबलीमा एउटा आमाको भुमिकामा देखेकी अनुष्का रियल लाइफमा भने धेरै नै ग्रल्यामरस छिन् । उनले धेरै तेलुगु तथा तामिल फिल्म खेलेकी छिन् ।


उनले सन् २००५ बाट फिल्मी करिअर सुरु गरेकी अनुष्काले ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । यस्तै अरु भारतीय दक्षिण फिल्मका चर्चीत अभिनेत्रीहरु पनि अझै अविवाहित रहेका छन् ।


२. श्रेया सरन
उमेरः ३४ साल


३. तृष्णा कृष्णन
उमेरः ३३ साल


४. प्रियामणि
उमेरः ३२ वर्ष


५. काजल अग्रवाल
उमेरः ३१ वर्ष


६. श्रती हसन
उमेरः ३० वर्ष


७. इलियाना डि क्रुज
उमेरः २९ वर्ष


८. सामथा रुथ
उमेरः २९ साल


९. तापसी पन्नु
उमेरः २९ वर्ष


१०. कायनात अरोडा
उमेर २९ वर्ष



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 13 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 14 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 15 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।